तस्बिर स्रोत, @REPTHOMASMASSIE

अमेरिकामा एक स्कूलमा एउटा घातक गोलीकाण्ड भएको तीन दिन नबित्दै एक सांसदले आफ्ना परिवारले सैनिक राइफल भिरेको क्रिसमस फोटो राखेपछि उनको चर्को आलोचना भएको छ।

केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले उक्त फोटो ट्वीट गर्दै लेखेका थिए: ‘क्रिसमसको शुभकामना! सान्ता कृपया गोलीगठ्ठा ल्याउनुस्।’

पीडित परिवारद्वारा निन्दा

गोलीकाण्डका कारण पीडित भएका कैयन् परिवारहरूले उनको उक्त फोटोको निन्दा गरेका छन्। रिपब्लिकन एवं डेमोक्र्याटिक दलका नेताहरूले पनि त्यसको भर्त्सर्ना गरेका छन्।

उनीसँग थप प्रतिक्रियाका निम्ति पनि सम्पर्क गरिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *