• कृष्णमणि बराल
  • पोखरा

तस्बिरको क्याप्शन,

विमानस्थल बन्नुअघि अहिलेको रनवे क्षेत्रमा विश्कै दुर्लभ डङ्गर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध र हिमाली गिद्धका प्रजातिहरू

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अहिलेसम्म ८७ प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

विमानस्थल आयोजनाका प्रमुख विनेश मुनंकर्मीका अनुसार आउँदो चैतमा निर्माण कार्य सकेर बुझाउने गरी धमाधम काम भइरहेको छ।

निर्धारित समयसीमा २०७८ सालको चैतभित्रै निर्माण कार्य सम्पन्न भएमा नेपाली नयाँ वर्षको शुरूमै विमानस्थल सञ्चालनमा आउन सक्ने अधिकारीहरूको विश्वास छ।

विमानस्थल निर्माण पूरा भए पनि आन्तरिक व्यवस्थापन र पूर्वाधारको काम समयमै नहुँदा लगत्तै जहाज उड्न नसक्ने अवस्था देखिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *