तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

गत सप्ताहान्त युरोपका केही सहरमा प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाइदिए

केही महिनाअघि युरोपमा कोभिड महामारी सुरु भएयता सङ्क्रमणको सङ्ख्या सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो।

तर साता युरोपका विभिन्न देशका सहरहरूमा दङ्गाहरू भए।

महामारी व्यवस्थापनप्रति असन्तुष्ट प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाइदिए भने उनीहरूलाई रोक्न दङ्गा प्रहरी परिचालन गरियो।

युरोपमा फैलिएको आक्रोशको कारण यस्तो छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *