तस्बिर स्रोत, Supreme Court of Nepal

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतमा जारी गतिरोधलाई अन्त्य गर्ने एकमात्र उपाय ‘संवाद’ रहेको बताउँदै त्यसका लागि एक विज्ञप्तिमार्फत् आग्रह गरेका छन्।

जबराको विज्ञप्तिपछि बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको ‘गरिमा राख्न नसकेको’ बताउँदै राजीनामा मात्र विकल्प रहेको बताए।

बारको विरोध कार्यक्रममा बोलेका श्रेष्ठले भने, “तपाईँसँग वार्ता हुन सक्दैन। तपाईँ राजिनामा गर्नुस्।”

कानुन व्यवसायीहरूको संस्था नेपाल बार एशोसिएसनले न्यायपालीकाको ‘समग्र सुधारका लागि’ प्रधानन्यायाधीसले राजीनामा दिनुपर्ने मागसहित आन्दोलनरत छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *