तस्बिर स्रोत, HARRY SINGH

एन्टार्टीकाको एउटा पेन्गुइन कम्तीमा ३,००० किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुगेको छ।

स्थानीय बासिन्दाहरूले पिङ्गु नाम दिएको उक्त पेन्गुइन एउटा समुद्र तटमा अलमलिएको अवस्थामा फेला परेको थियो।

पहिलो पटक त्यो पेन्गुइनलाई देख्ने स्थानीय बासिन्दा ह्यारी सिंहले सुरुमा आफूलाई त्यो ”खेलौना” हो कि भन्ने लागेको बताए।

सो प्रजातिको पेन्गुइन न्युजील्यान्डको तटमा फेला परेको यो तेस्रो घटना हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *