तस्बिर स्रोत, BLACKCAPS

टी-२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलिया र न्युजील्यान्ड पुग्ने कमैले अनुमान गरेका थिए।

दाबेदार टोलीहरू एक पछि अर्को गर्दै बाहिरिएसँगै पुराना प्रतिद्वन्द्वीले आइतवार दुबईमा हुने फाइनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरे।

न्यूजील्यान्डले यो उपाधि उचाल्न सके त्यो यो वर्ष उसका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुनेछ।

प्रतियोगा सुरु हुँदा ”कम आँकिएको” अस्ट्रेलियाका लागि एसेस हुनु चार हप्ताअघि अर्को एउटा कप जोड्ने मौका छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *