तस्बिर स्रोत, .

मनसुन सकिएपछि भएको अविरल वर्षाले निम्त्याएको बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्‍याइरहेको अधिकारीहरूले बताएका छन्।

बुधवार बिहानसम्म आठ जनाको ज्यान गएको पुष्टि भइसकेको तथा कैयन् बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ताले जनाएका छन्।

धेरै क्षति सुदूरपश्चिममा भएको बताइएको छ भने त्यहाँ थप मानिसको ज्यान गएको प्रदेशकी आन्तरिक मामिलामन्त्रीले बताएकी छन्।

कतिपय ठाउँमा अझै ठूलो वर्षा भइरहेको र ठाउँठाउँका बस्तीहरू डुबानमा परेको बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *