मनसुन सकिए पछिको ‘बेमौसमी’ वर्षाका कारण धानबालीमा पुर्‍याएको क्षतिबारे यथाशीघ्र अध्ययन गरेर राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न किसानहरूले माग गरेका छन्।

धानबाली नष्ट हुँदा ठूलो मिहिनेत र लगानी खेर गएकोले कतिपय किसानहरूलाई ऋणको मार मात्र नभई गुजारासम्म मुस्किल पर्ने बताएका छन्।

बाढी र डुबान प्रभावित क्षेत्रका केही किसानहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *