तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

हालैको एक सैनिक परेडमा चीनको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने आधार देखिएको थियो

चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ।

चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको छ।

फाइनान्सीयल टाइम्स पत्रिकामा चीनको क्षेप्यास्त्र परीक्षणका खबरहरूले छापिएका थिए।

वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *