तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

फाइल तस्बीर

दक्षिणी इटलीको एक भाङ खेतमा छापा मार्ने क्रममा प्रहरीले २३५ वटा साना मुसाहरू भेटेका छन्।

ती मुसाहरू लागु औषध तस्करहरूबीच लोकप्रिय परिकार बनाउनका लागि राखेको हुनसक्ने बताइएको छ।

भाङ खेत वरपर रहेका छाप्रोहरूमा प्रहरीले छापा मार्दा चिस्याइएको अवस्थामा राखिएका ती मुसाहरू भेटिएका थिए।

मुसा थुन्ने खोर र मरेका मुसा राखिएका फ्रिजहरू पनि भेटिएको प्रहरीले बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *