तस्बिर स्रोत, Getty Images

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले कोभिडसँग सम्बन्धित नभएको एउटा सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार गराइरहेका छन्।

उनका प्रवक्ताले ७५ वर्षीय क्लिन्टनको ‘अवस्थामा सुधार भइरहेको’ र उनी ‘राम्रो स्थितिमा रहेको’ बताएका छन्।

उनलाई यूसी अर्भिन मेडिकल सेन्टरमा मङ्गलवार भर्ना गरिएको हो।

चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा क्लिन्टनलाई एन्टिबायोटिक र झोल पदार्थ दिइएको जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *