तस्बिर स्रोत, Getty Images

चीनले विश्वभरि दिइएका कोभिड खोपमध्ये आधाभन्दा धेरै प्रदान गरेको दाबी गरेको छ।

हामीले यसबारे अध्ययन गरेका छौँ। तर उत्तर सोचेजस्तो प्रस्ट छैन।

के हो चीनको दाबी?

चिनियाँ कम्युनिस्ट पार्टीको ‘युथ लीग’ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा भिडियोमा विश्वमा वितरण भएका आधाभन्दा धेरै खोपहरू चीनबाट आएको दाबी गरेको छ।

उक्त भिडियो सेप्टेम्बरको अन्त्यतिर ट्विटरको चिनियाँ संस्करण वेइबोमा सार्वजनिक गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *