• निरञ्जन राजवंशी
  • काठमान्डू

तस्बिर स्रोत, ANFA

नेपाली फुटबल टोलीले बुधवार साँझ पौने पाँच बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ।

यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ।

यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ।

र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *