• निरञ्जन राजवंशी
  • काठमान्डू

तस्बिर स्रोत, ANFA

भन्ने नै हो भने प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको विश्लेषण गर्ने बेला भएकै छैन।

नेपालले बाङ्ग्लादेशसँग साफ च्याम्पियनशिपको निर्णायक मानिएको खेल बुधवार खेल्दैछ।

त्यसमा सफलता हात पारेमा साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो फाइनल खेल्ने इतिहास रचिनेछ।

त्यस्तै फाइनलको नतिजा जे पनि हुन सक्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *