तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

पुरातत्त्वविद्‌हरूका लागि त्यो स्थानको आकार अनपेक्षित थियो

एउटा १५ सय वर्ष पुरानो वाइन (एक प्रकारको मदिरा) बनाउने स्थल इजरेलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो।

तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजनटाइन समयको विशाल वाइनरी पत्ता लागेको हो ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

गाजा जार भनिने माटाका भाँडामा वाइनलाई लामो समय भण्डारण गरेर राखेपछि मात्र बजारमा पठाउन तयार हुन्थ्यो। त्यस्ता जार त्यहाँ फेला परेका छन्

त्यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्ने गरेको अनुमान छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *