तस्बिर स्रोत, Reuters

वैदेशिक रोजगार विभागले इजरेली स्याहार केन्द्रमा सहायक कामदारका रूपमा छनौट भएका नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

नेपाली कामदारका लागि इजरेल निकै आकर्षक गन्तव्यको रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन्।

विभागले सोमवार सार्वजनिक गरेको सूचना अनुसार १,१७५ नेपाली कामदार छनौट सूचीमा परेका छन्।

छनौट गरिएका कुल नेपालीमध्ये झन्डै ७० प्रतिशत अर्थात्‌ ८२१ महिला छन् भने ३५४ जना पुरुष छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *