तस्बिर स्रोत, RSS

नेपाल प्रहरीले मुख्य चाड दशैँ र तिहारलाई ध्यानमा राखी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ।

दशैँको चहलपहल शुरू हुने नवरथादेखि सुरक्षा कार्ययोजना लागु गरिएको नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताए।

यसपालि विशेष सुरक्षा कार्ययोजनामा कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने गतिविधि र चोरी, लुटपाटका घटना नियन्त्रण तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउन रोक्ने लगायतका विषय समेटिएको प्रहरीले जनाएको छ।

के छ त नेपाल प्रहरीको विशेष सुरक्षा कार्ययोजनामा?

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *