तस्बिर स्रोत, RSS

नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउने काम सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार क्रमशः पठाइने उनीहरूको भनाइ छ।

लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्।

सन् २००८ देखिको सिलसिला

नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदार लिँदै आएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *