तस्बिर स्रोत, Getty Images

भारत अभूतपूर्व विद्युत् सङ्कटको सङ्घारमा छ।

भारतका १३५ कोइलामा आधारित विद्युत् गृहहरूमा कोइला निकै कम छ।

कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भएका छन्।

किन यस्तो भइरहेछ?

यो सङ्कट महिनौँदेखि बनिरहेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *