तस्बिर स्रोत, Reuters / Getty

पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ साहसिक सङ्घर्षका लागि यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार समितिले पुरस्कृत जोडीले ‘त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने’ बताएको छ।

ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको हो।

उनीहरू ३२९ जना मनोनीत व्यक्तित्वबाट छानिएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *