सन् १९७६ पछि चाङ्ग-अ फाइभ मिशनको जस्तो अर्को प्रयास भएको छैन

तस्बिर स्रोत, CNSA

तस्बिरको क्याप्शन,

सन् १९७६ पछि चाङ्ग-अ फाइभ मिशनको जस्तो अर्को प्रयास भएको छैन

चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो।

त्यसको तुलना अमेरिकी अपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए।

त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *