तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

सन् २०१८ मा यूएसएस कनेन्टीकट

परमाणु ऊर्जाले चल्ने अमेरिकी पनडुब्बी साउथ चाइना सी- दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’सँग ठोक्किँदा एक दर्जनभन्दा बढी अमेरिकी नौसैनिक सामान्य घाइते भएका छन्।

यूएसएस कनेटिकट शनिवार एउटा वस्तुसँग ठोक्किँदा १५ नौसैनिकलाई सामान्य चोट पटक लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

उनीहरूले के कारणले सो दुर्घटना भयो भन्ने स्पष्ट नभएको बताएका छन्।

अमेरिकी नौसेनाका प्रवक्ताले सो पनडुब्बी अहिले गुआमस्थित अमेरिकी क्षेत्रतर्फ लागेको बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *