तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

ज्याकसनहाउजनमा सन् १९४२ मा पहिलोपटक गार्ड बन्दा जोसेफ एस २१ वर्षका थिए

दोस्रो विश्व युद्धको अन्त्य भएको ७६ वर्षपछि बन्दी गृहका एक पूर्वगार्डमाथिको मुद्दा सुनुवाइ सुरु भएको छ। बर्लिननजिकै ज्याकसनहाउजनमा ३,५१८ बन्दीहरूको हत्यामा सघाएको आरोप उनीमाथि लगाइएको छ।

सोभियत कैदीहरूलाई गोली हान्नमा मिलेमतो गरेको आरोप जोसेफ एसमाथि छ।

सुनुवाइमा उपस्थित हुने उनी सबैभन्दा पाका प्रतिवादी हुन्।

तल्लो ओहोदाका नाजीहरूमाथिको सुनुवाइ हालैका वर्षमा मात्रै सुरु भएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *