तस्बिर स्रोत, Getty Images

स्टिभ जब्स मौलिक विेशेषताले चिनिन्थे।

उनमा चमत्कारिक र विशेष खालको स्वभाव सहितको नेतृत्व गुण थियो।

५६ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको १० वर्षपछि निकै चर्चा गरिने एपलका सहसंस्थापकका केही विशेषताहरूको यहाँ प्रस्तुत गरिएको छ।

हामीलाई चाहिएको कुरा हामीभन्दा पहिले थाहा पाउने व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

स्टिभ वज्निक र स्टिभ जब्सले एपल कम्प्युटर्स स्थापना गरेका थिए

स्टिभ जब्स बजार अध्ययनको खासै सौखिन थिएनन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *