तस्बिर स्रोत, EPA

अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेको छ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन्।

उनीहरू चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *