तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

भारतमा अहिलेसम्म ४ लाख ४७ हजारभन्दा बढीको कोभिडबाट मृत्यु भएको औपचारिक तथ्याङ्क छ

भारतको सर्वोच्च अदालतले कोभिड-१९ कारण मृत्यु हुने व्यक्तिका नजिकका आफन्तलाई ५० हजार रुपैयाँको क्षतिपूर्ति दिने सरकारी निर्णय सदर गरेको छ।

भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत क्षतिपूर्ति माग गर्दै वकिलहरूले सर्वोच्च अदालतबाट आदेश माग गरेका थिए।

अहिलेसम्म भारतमा ४ लाख ४७ हजार भन्दा बढीको कोभिडबाट मृत्यु भएको औपचारिक तथ्याङ्क छ।

तर विज्ञहरू औपचारिक तथ्याङ्कभन्दा दश गुणा बढी सङ्ख्यामा कोभिड मृत्यु भएको विश्वास गर्छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *