तस्बिर स्रोत, EPA/Andrew Yates

लिभरपूलका फर्वार्ड मोहम्मद सलाह अहिलेको अवस्थामा “संसारका सबैभन्दा अब्बल खेलाडी”का रूपमा देखा परेका ब्ल्याकबर्न रोभर्सका पूर्व स्ट्राइकर र फुटबल विज्ञ क्रिस सटनले बताएका छन्।

सलाहले अक्टोबर ३ मा भएको खेलमा म्यान्चेष्टर सिटिका विरुद्ध गरेका चमत्कारपूर्ण प्रदर्शनलाई ” प्रिमिअर लिग युगकै सबैभन्दा उत्तम गोल मध्येको एक” भनेर इङ्गल्याण्डका भूतपूर्व स्ट्राइकर एलन शिएररले प्रशंसा गरेका छन्।

२९ वर्षका मोहम्मद सलाहले यो सिजनको नौवटा खेलमा नौ गोल गरेका छन्।

सटन भन्छन्, “समयको यो कालखण्डमा उनी मेस्सी र रोनाल्डोभन्दा पनि अब्बल खेलिरहेका छन्।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *