• पिटर हसकिन्स
  • व्यापार रिपोर्टर

तस्बिर स्रोत, Getty Images

अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिनामा चीनमा कुनै दिन पनि बितेको छैन।

नयाँ कडा नियमहरूको घोषणा र भइरहेका नियमको सशक्त कार्यान्वयनले देशका ठूला कम्पनीहरूलाई निशाना बनाएको छ।

चीनका पछिल्ला घटनाक्रम राष्ट्रपति सी जिनपिङको ‘साझा समृद्धि’ भनिने आधारभूत नीति अभियान अन्तर्गत अघि बढाइएका हुन्।

यो वाक्यांश चीनको हकमा नयाँ होइन। सन् १९५० को दशकमा जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ त्से तुङ्ले यो वाक्यांश प्रयोग गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *