• पिटर हसकिन्स
  • व्यापार सम्वाददाता, सिङ्गापुर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

विद्युत् सङ्कटका कारण चीनमा कैयौँ उद्योग बन्द भएका छन्

दशौँ लाख घर र व्यवसायलाई प्रभावित बनाएको गम्भीर विद्युत् सङ्कटसँग चीन जुझिरहेको छ।

बिजुली जानु चीनमा त्यति अस्वाभाविक होइन।

तर यो वर्ष कैयौँ कारणहरूले विद्युत् आपूर्तिकर्ताहरूलाई अप्ठेरो पारिरहेको छ।

हिउँद याम आउन लाग्दा सबैभन्दा गम्भीर समस्या चीनको उत्तरपूर्वी औद्योगिक क्षेत्रमा देखिएको छ र यसको असर बाँकी विश्वमा पनि देखा पर्न सक्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *