तस्बिर स्रोत, Getty Images

जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्।

जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यही महिना विवाह गर्ने तयारी गरेकी छन्।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ।

उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *