• जाओयिन फेङ्ग, टेस वोङ्ग
  • वाशिङ्टन र सिङ्गापुरबाट

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन,

मिटू अभियान

सियाङ्जी थकित लाग्छिन्। बेइजिङबाट बीबीसीसँग फोनमा कुराकानी गर्दै उनले भनिन्, “माफ गर्नुहोला। म आधा घण्टादेखि रोइरहेकी थिएँ।”

यो चीनका एकजना सबैभन्दा चर्चित सेलेब्रेटीविरुद्ध लागेको यौन दुर्व्यवहारको मुद्दाको फैसला आएको भोलिपल्टको कुरा हो।

यो त्यही मुद्दा थियो, जसले सियाङ्जीलाई चीनमा अनलाइन अभियान मिटूको चेहरा बनाइदिएको थियो।

तर अहिले तीन वर्षपछि आएर उनको यात्रा एउटा बन्द गल्लीमा पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *