• क्रिस्टी ग्रयान्ट
  • बीबीसी न्यूजबीट

तस्बिर स्रोत, Lucy Lepe

तस्बिरको क्याप्शन,

लुसी

लुसीले आफ्नो स्तनमा गिर्खा फेला पार्दा उनको सोचमा क्यान्सर आएन।

स्तन परीक्षण गर्ने बानी नभएकी उनले “संयोगवश” गिर्खा फेला पारेकी थिइन्।

“मैले ५० वर्ष नजिक पुगेपछि मात्रै स्तर परीक्षण गर्न सुरु गर्नेछु भन्ने ठानेकी थिएँ,” उनले भनिन्।

गिर्खा परीक्षण गरेपछि लुसीले नराम्रो खबर पाइन्। २६ वर्षको उमेरमा उनलाई स्तन क्यान्सर भएको रहेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *