टर्कीमा ‘हराएका’ एक व्यक्ति आफ्नै खोजीमा खटिएको टोलीमा घन्टौँ सहभागी भएका छन्।

स्वंमसेवकका रूपमा सहभागी उनले पछि आफैलाई खोजिरहेको थाहा पाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मङ्गलवार बेहान मुत्लु आफ्ना साथीहरूसँग मदिरापान गरिरहेका थिए जहाँबाट उनी बुर्सा प्रान्तको एउटा जङ्गल छिरे।

उनी घर नफर्केपछि उनकी पत्नी र साथीहरूले स्थानीय निकायहरूलाई खबर गरे र खोजी गर्नका लागि एउटा टोली परिचालन गरियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *