• स्वेच्छा राउत
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, SPL

तस्बिरको क्याप्शन,

कोरोनाभाइरसबाट निमोनिया भएको फोक्सोको तस्बिर

काठमाण्डूकी लाक्पा शेर्पा भर्‍याङ उक्लँदा हिजोआज फतक्कै गल्न थालेकी छन्।

कति पटक त दुई खुड्किलो उक्लिएपछि थचक्क बसेको सुनाउँछिन् उनी।

कोभिडबाट सङ्क्रमणमुक्त भएको २ महिना बित्यो तर उनमा थकान उस्तै छ।

उनी भन्छिन्,”अस्पतालमा बस्दा बरु रिपोर्ट नेगेटिभ आएपछि ठिक हुन्छ भन्ने लाग्थ्यो। तर यो त कहिले पनि ठिक नहुने समस्या रहेछ जस्तो लाग्दै छ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *