तस्बिर स्रोत, Reuters

सरकारले नेपालमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने घोषणा हालै गरेको छ। 

विगतमा कोरोनाभाइरस विरुद्धको खोपका सम्बन्धमा उमेर समूहका हिसाबले विभिन्न अनुमान वा आशङ्काहरू पनि सार्वजनिक रूपमा व्यक्त हुने गरेका थिए। 

त्यसमा मुख्यतया खोपहरूको प्रभावकारिता र त्यसबाट हुने  ‘साइड इफेक्ट’ अर्थात्  सामान्य असरहरूका बारेका जिज्ञासा पर्दछन्। 

कोभिड खोपहरू कति प्रभावकारी छन्?

खोपहरू अर्थात् भ्याक्सिनहरूले मानिसहरूलाई कोभिड १९ बाट मृत्यु हुन नदिन वा गम्भीर बिरामी पर्नबाट जोगाउँछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *