• पाब्लो उचोआ
  • बीबीसी विश्व सेवा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

अफगानिस्तानमा विकसित राजनीतिक घटनाक्रमले उक्त क्षेत्र र परपरसम्म पनि प्रभाव पार्छ

अफगानिस्तानमा तालिबान नयाँ शासकका रूपमा स्थापित हुँदै गर्दा बाँकी देशहरू काबुलमा भएको सत्ता परिवर्तनसँग अनुकूल हुने रणनीति बनाउन लागेका छन्।

मस्कोदेखि बेइजिङसम्म र बर्लिनदेखि इस्लामबादसम्म विश्वका धेरै राजधानीमा कूटनीतिक भेटघाटहरू भइरहेका छन्।

गत अगस्ट ३१ मा काबुल विमानस्थलबाहिर भएका दुईवटा बम आक्रमणले चाहिँ अफगानिस्तानभित्रैका विद्रोही समूहहरूले तालिबानको शासनलाई कसरी लिइरहेका छन् भन्ने देखाएको छ।

तर के तालिबान अफगानिस्तानको शक्तिमा पुग्दा विश्वका प्रभावशाली देशहरूले त्यहाँबाट के लाभ लिन सक्छन् त?

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *