तस्बिर स्रोत, NASA/JPL-CALTECH

तस्बिरको क्याप्शन,

रोभरले रोशट नामक शिलामा प्वाल पारेर दुई पटक नमुना सङ्कलन गरेको छ

मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले गत साता चट्टानको दोस्रो नमुना सङ्कलन गरेपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन्।

पर्सिभिअरन्सले सेप्टेम्बर ६ मा मङ्गलको चट्टानमा प्वाल पारेर औँलाजत्रो नमुना सङ्कलन गरेको थियो।

त्यसको दुई दिनपछि फेरि अर्को नमुना सङ्कलन गरियो।

सङ्कलित नमुना ज्वालामुखीबाट बनेको वैज्ञानिकहरूको विश्वास छ। अनि ती चट्टान उत्पत्ति भएको समय निर्धारण गर्न सकिन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *