• पूजा छाब्रिया
  • बीबीसी विश्व सेवा

तस्बिरको क्याप्शन,

मुभुम्बी एनडीजाला बहुसम्बन्धको वकालत गर्छिन्

मुभुम्बी एनडीजालाको मनमा बारम्बार एक जनासँग मात्रै विवाह गर्ने परम्पराबारे प्रश्न उठ्थ्यो।

उनी आफ्ना बुवाआमालाई ‘के तपाईँहरू आफ्नो जीवनभर एक अर्कासँग मात्रै बस्नुहुन्छ’ भनी सोधेको सम्झिन्छिन्।

“मानिसहरू आफ्नो जीवनमा समयानुकूल बन्नुपर्छ भन्ने सधैँ अनुभव गरेँ,” उनले बीबीसीलाई भनिन्।

“तर चलचित्रदेखि स्थानीय गिर्जाघरहरूले एक पटकमा एउटा मात्रै सम्बन्धको पक्षमा वकालत गरिरहे र मैले त्यो अवधारणा कहिल्यै पनि बुझिनँ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *