दक्षिण कोरियाको लोकप्रिय पप समूह बीटीएसले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुति दिएको छ।

युवकहरूको यो साङ्गीतिक समूहले आफ्नो पछिल्लो लोकप्रिय गीत ‘पर्मिशन टु डान्स’ राष्ट्रसङ्घीय मुख्यालयमा प्रस्तुत गरेको थियो।

सात-सदस्यीय यो समूहले कोभिड महामारीका बेला जलवायु परिवर्तन र दीगो विकासबारे पनि बोलेको थियो। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *