तस्बिर स्रोत, Dr Bahar Jalali

तस्बिरको क्याप्शन,

सामाजिक अभियान डा.बहार जलालीले शुरू गरेकी हुन्

छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्।

‘डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।

बीबीसीकी सोदोबा हैदरले सामाजिक सञ्जालमार्फत् विद्रोह गरेका महिलासँग कुराकानी गरेकी छन्।

तपाईँले गुगलमा ‘अफगान ट्रेडिशनल क्लोथस्’ टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *