तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

डोटीमा बिक्रीका लागि राखिएका फलफूल र तरकारी

कोभिड महामारीबीच नेपालीहरूका मुख्य चाडपर्व नजिकिएका बेला कतिपय दैनिक उपभोग्य वस्तुको भाउ “अचाक्ली बढेको” उपभोक्ताहरूले गुनासो गरेका छन्।

उनीहरूका भनाइमा खाने तेल, दाल, खाद्यान्न, हरियो तरकारीजस्ता वस्तुको भाउ बढेको छ।

व्यापारी र उत्पादकहरूले पनि केही उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेका छन्।

त्यसको कारण महामारी, चर्को कर र कच्चा पदार्थको मूल्यवृद्धि भएको दाबी उनीहरूको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *