तस्बिर स्रोत, Getty Images

लिथुएनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूले तिनको चिनियाँ फोन “फाल्नु पर्ने र नयाँ किन्न नहुने” बताएको छ।

त्यहाँको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकहरूका फाइभजी मोबाइल फोनहरूको परीक्षण गरेको थियो।

अनुसन्धानकर्ताहरूले अध्ययन गरेका एउटा शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने औजारहरू जडान रहेको र अर्को हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने फेला पारेका थिए।

हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने नगरिएको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *