तस्बिरको क्याप्शन,

युएसबि-सि (बायाँ) र आइफोनको लाइटनिङ् (दायाँ) चार्जर केबल

युरोपेली आयोगबाट प्रस्तावित नयाँ नियमले मोबाइल फोन तथा उपकरण उत्पादकहरूलाई सबै स्मार्टफोनहरूमा प्रयोग हुन सक्ने एकै प्रकारको अर्थात साझा किसिमको चार्जर बनाउन बाध्य पार्नेछ।

यसले उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र इलेक्ट्रोनिक फोहोर नियन्त्रित हुने ठानिएको छ।

तर एपल कम्पनीले भने उक्त नियमको आलोचना गरेको छ।

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति साझा चार्जरसम्बन्धी मस्यौदा कानुन पेश गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *