तस्बिर स्रोत, Reuters

सरकारले विदेशबाट नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुहरूको यात्रा व्यवस्थापनबारे नयाँ आदेश जारी गरेको छ।

मन्त्रिपरिषद्‌ले पारित गरेको “विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८” लाई संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलले बिहीवार अपराह्न प्रकाशित गरेको हो।

“त्यो आदेश आजैको मितिबाट लागु भएको छ,” मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने।

पर्यटन व्यवसायीहरूले अनअराइभल भिसा खुला गर्नुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा पर्यटन क्षेत्रका लागि पनि पछिल्लो निर्णय सुखद हुने अधिकारीहरूको विश्वास छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *