यी ७३ वर्षीया हजुरआमा इन्टरनेटमा चर्चित बनेकी छन्।

बेलारुसको दङ्गा प्रहरीविरुद्ध उभिएकी निना बहिन्स्कायाका भिडिओ सामाजिक सञ्जालमा धेरै हेरिएको छ।

अगस्ट ९ देखि विरोध प्रदर्शन भइरहेको बेलारुसमा राष्ट्रपति लुकासेन्कोले चुनावमा धाँधली गरेको आरोप प्रदर्शनकारीहरूको छ।

विगत २६ वर्षदेखि सत्तामा रहेका लुकासेन्काले भने कुनै हालतमा नझुक्ने बताएका छन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *