Breaking News

बीबीसी बहस: आसन्न दशैँमा गाउँघरतर्फको यात्रा गर्ने कि नगर्ने

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै सरकारले दशैँ-तिहारमा यात्रा नगर्न सुझाव दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, “एक वर्ष दशैँ नमनाएर केही हुन्न, नत्र अहिले साढे दुई सय पालिकामा रहेको कोरोनाभाइरस सङ्क्रमण नेपालभरि फैलिनेछ।”

संस्कृतिकी जानकार तथा पुराणविद् प्रियम्वदा काफ्लेको तर्क छ “गाउँ घरमा रहेका बाबुआमा, हजुरबा, हजुरआमाले महामारीका बेला आफ्ना सन्तानसँग भेट्ने इच्छा राखे भने नि?”

सुरक्षाका उपाय अपनाएर दशैँ मनाउनुपर्ने काफ्लेको सुझाव छ।

डा.जागेश्वर गौतम र प्रियम्वदा काफ्लेबीचको रोचक बहस सुन्न माथिको फोटोमा रहेको प्ले बटन थिच्नुहोस्।

अनि यो पनि:

Check Also

World Bank extends monetary support to Nepal’s pandemic fight

The international bank will be lending USD 150 million to the Asian country   The …

चीनमा फेला परेको जीवावशेष 'चारवटा हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको'

वैज्ञानिकहरूले यो प्रजातिको गैँडा कुनै बेला अहिलेको पाकिस्तानमा बस्ने भीमकाय गैँडासँग सम्बन्धित भएको पत्ता लगाएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *