Breaking News

थप १८ जनाको मृत्यु, २९ सय जनामा कोरोनाभाइरस सङ्क्रमण

ब्रेकिङ न्यूज

नेपालमा गत २४ घण्टामा २,२०९ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १८ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको र ४,५०० जना सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ।

हालसम्म नेपालमा १८८,८८३ जना सङ्क्रमित भएको र तीमध्ये ३४,९०५ जनामा सक्रिय सङ्क्रमण रहेको छ।

शुक्रवार पुष्टि भएका मृत्युसहित मृतको सङ्ख्या १,०७० पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५२,९०८ छ।

शुक्रवार थपिएका सङ्क्रमित १०,१५३ पीसीआर परीक्षणबाट पुष्टि भएका हुन्।

हालका दिनहरूमा दैनिक परीक्षण गरिएकामध्ये लगभग २० प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ।

कोरोनाभाइरस सङ्क्रमण पुष्टिदर. कार्तिकमा पीसीआर परीक्षण र सङ्क्रमण दर.  कार्तिक २ र ८ गते बाहेकका दिनहरूमा पुष्टिदर २० प्रतिशतभन्दा बढी रहेको छ।.
भिडिओ क्याप्शन सुरु हुँदैछ,

रुघा, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

को हुन् सङ्क्रमित?

Check Also

केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

उमाकान्त खनाल झापा ९ मिनेट पहिले तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि …

Over 100 Nursing Colleges Without Own Hospitals To be Banned!

As a result, around 3,600 SEE students will be at risk of not joining the …

Leave a Reply

Your email address will not be published. Required fields are marked *