Breaking News

कोरोना भाइरस ब्राजिल: अमेजनका आदिवासी समुदायमाथि कोभिडको खतरा

ब्राजिलमा विश्वमै दोस्रो ठूलो कोभिड सम्बन्धित मृत्युदर छ।

५० लाखभन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ र १ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ।

ब्राजिलमै पनि एक समूहभन्दा अर्को झन् बढी प्रभावित छ।

देशका केही आदिवासी समूहमा मृत्यु सङ्ख्या अत्यन्त उच्च छ।

अनि यो पनि:

Check Also

Commerce Dept. Collects NPR 22.88Mn in Fines from Deceitful Firms!

The Department charged fines against 990 firms for misconduct during mid-July 2020 and mid-June 2021. …

केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

उमाकान्त खनाल झापा ९ मिनेट पहिले तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *