Breaking News

अर्को महामारी कहाँबाट शुरू हुन्छ?

कोभिड-१९ ले थुप्रै जीवन र विश्व अर्थतन्त्रलाई ध्वस्त बनाएको छ तर भाइरसले विश्वलाई जोखिममा पारेको यो पहिलो पटक भने होइन।

सार्स, स्वाइन फ्लू, मेर्स र इबोलाजस्ता महामारी गएको २० वर्षमा देखिएको छ।

जनावरमा भेटिएका सयौँ भाइरसहरू मानिसमा सङ्क्रमण गर्न सक्ने खालका छन् र वैज्ञानिकहरू अध्ययन गरिरहेका छन्।

के हामी त्यसको जोखिमलाई बेवास्ता गर्न सक्छौँ?

अनि यो पनि:

Leave a Reply

Your email address will not be published. Required fields are marked *